Mero Chitwan
टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण ,राष्ट्रपति समक्ष पठाइयो
टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण ,राष्ट्रपति समक्ष पठाइयो सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएक छन्
'हेर्ने कथा' का प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको निर्देशन
'हेर्ने कथा' का प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको निर्देशन उनले हिजो राति गृहसचिव एक नारायण अर्याललाई बोलाएर प्रकाशको नागरिकता छिटो बनाउन निर्देशन दिएका हुन् । सचिव अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको यो खबर प्रकाशलाई पठाइसकिएको बताएका थिए ।
साफ यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
साफ यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन् ।
लंकुकाे डेरामा आफैंलाई आगो लगाउने बाराका युवकको मृत्यु
लंकुकाे डेरामा आफैंलाई आगो लगाउने बाराका युवकको मृत्यु बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी गोली लागेको अवस्थामा मृत भेटिइन्
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी गोली लागेको अवस्थामा मृत भेटिइन् अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी छिन् । उनी सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
मलाई हटाउने अधिकार रविको क्लबलाई छैन : मुकुल ढकाल
मलाई हटाउने अधिकार रविको क्लबलाई छैन : मुकुल ढकाल ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन,’ उहाँले लेख्नुभएको छ
सरकार शक्तिको दुरुपयोगतिर अग्रसर : प्रचण्ड
सरकार शक्तिको दुरुपयोगतिर अग्रसर : प्रचण्ड  अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए
बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते
बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ - ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ-मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो
कालिगण्डकी साहित्य परिषदद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित
कालिगण्डकी साहित्य परिषदद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित कालिगण्डकी साहित्य परिषद् चितवनले सोमबार एक समारोहबीच पुस्तक विमोचन, रचना वाचन र विद्यार्थी सम्मानको कार्यक्रम सम्पन गरेको छ । 
बिपी  मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी
बिपी मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो
चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण फैलदै
चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण फैलदै जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो
सुर्खेतबाट नारायणगढतर्फ आउँदै गरेको बस  दुर्घटना
सुर्खेतबाट नारायणगढतर्फ आउँदै गरेको बस दुर्घटना  सुर्खेतबाट नारायणगढतर्फ आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १  वनवासामा दुर्घटना भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् ।
Weather Update