नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
शुक्रबार, भदौ १४, २०८१
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
शुक्रबार, भदौ १४, २०८१
भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो
टुरिष्ट बस एशोसिएसनको अध्यक्षमा न्यौपाने
शुक्रबार, भदौ १४, २०८१
पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ ।
महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष चितवनका किसानको माग
शुक्रबार, भदौ १४, २०८१
चितवनका किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने...
पाँचथरमा बम बिस्फोट हुँदा दाजुबहिनीको मृत्यु, एक बालक घाइते
शुक्रबार, भदौ १४, २०८१
पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाइ वर्षकी छोरी प्रिन्साको मृत्यु भएको हो ।
बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ
बिहीबार, भदौ १३, २०८१
नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरत छन् ।
सरकारको निर्णय : मुख्यसचिवमा एकनारायण अर्याल, चलचित्र विकास बोर्डमा दिनेश डीसी नियुक्त
बिहीबार, भदौ १३, २०८१
आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध
बिहीबार, भदौ १३, २०८१
नयाँ कानुनअन्तर्गत महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते
बिहीबार, भदौ १३, २०८१
बाँकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्याका अभियुक्तको तस्बिर सार्वजनिक
बिहीबार, भदौ १३, २०८१
ह्युस्टन प्रहरीले बुधबार प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो।
रत्ननगरबाट हराएका तीन बालक परिवारको सम्पर्कमा
बुधबार, भदौ १२, २०८१
रत्ननगर नगरपालिका ३ घर भएका जोनी तिमिल्सिना, लभ महतो र कुश महतो बुधबार दिउसो साढे १२ बजे सम्पर्कमा आएका हुन् । उनीहरु मंगलबार साँझदेखि परिवारको सम्पर्कमा थिएनन् । आधारभूत विद्यालय बेल्सीका प्रधानाध्यापक रामचन्द्र महतोका अनुसार तीन जना बालक घरबाट निस्किएर सौराहा गएर बसेको भेटिएका थिए ।
साफ यु-२० च्याम्पियनपसिप फुटबलको उपाधि बंगलादेशलाई
बुधबार, भदौ १२, २०८१
बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो ।
सिएमसी कर्पोरेट कप भदौ १४ देखि
बुधबार, भदौ १२, २०८१
चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सिएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।