राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’
मंगलबार, साउन १५, २०८१
भारतको केरलामा पहिरो जाँदा ४७ जनाको मृत्यु
मंगलबार, साउन १५, २०८१
भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४७ जनाको मृत्यु भएको छ ।केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ
स्कूल बस दुर्घटना : पोखरा महानगरबाट छानबिन समिति गठन
मंगलबार, साउन १५, २०८१
एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।
सरकारको निर्णय : १९ देशमा राजदूत सिफारिस, ३ प्रदेशका प्रमुख हेरफेर, सचिवहरुको सरुवा
सोमबार, साउन १४, २०८१
सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न र स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन
सोमबार, साउन १४, २०८१
‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ’, बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ
भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल
सोमबार, साउन १४, २०८१
यहाँको भरतपुर अस्पतालमा अर्थाेपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ
स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु, २८ जनाको उपचार हुँदै
सोमबार, साउन १४, २०८१
पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्याउने बित्तिकै पौने १० बजे मृत्यु भएको हो ।
धार्चे पहिरो : बेपत्ताको खोजी जारी
सोमबार, साउन १४, २०८१
भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
हिंस्रकमात्र हुँदैनन्, यी हुन् ब्वाँसाका राम्रा आनीबानी
सोमबार, साउन १४, २०८१
ब्वाँसोलाई धेरैले नराम्रो, मासुमात्रै खाने, ज्यादा हिंश्रक भनेर चिन्छन् । तर यिनीहरुसँग एकदमै राम्रा बानी हुन्छन् । जस्तो-यिनीहरु सिनो खाँदैनन् । आजिवन एउटै पति वा पत्नीसित बस्छन् । यी एक पती एक पत्नी वा एकल वैवाहिक श्रेणीका जीव भएकाले धोका दिँदैनन् ।
एसीसी महिला टी-२० : श्रीलंका बन्यो च्याम्पियन
आइतबार, साउन १३, २०८१
आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।
भ्रष्टाचार मुद्दामा गोविन्दराज जोशी दोषी ठहर, ९ महिना कैद सजाय
आइतबार, साउन १३, २०८१
सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।