Mero Chitwan
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उहाँले भन्नुभयो “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।”
मिटरब्याजीको रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो
मिटरब्याजीको रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ
भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इन्डो–नेपाल टी–२० क्रिकेट  प्रतियोगिता हुने
भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता हुने सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ ले प्रतियोगितामा सहभागिता जनाउने छन्
प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो दुइ पेशेबर अपराधी
प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो दुइ पेशेबर अपराधी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।
चितवन क्रिकेट संघ र देव हस्पिटलबीच एक वर्षको सम्झौता
चितवन क्रिकेट संघ र देव हस्पिटलबीच एक वर्षको सम्झौता  चितवन जिल्ला क्रिकेट संघ र भरतपुर–१० अवस्थित देव हस्पिटलबीच एक वर्षको सम्झौता भएको छ ।सोमबार नारायणगढमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो
७९ करोड मागदाबीसहित  विभिन्न फर्म तथा व्यवसायीहरू विरुद्ध मुद्दा दायर
७९ करोड मागदाबीसहित विभिन्न फर्म तथा व्यवसायीहरू विरुद्ध मुद्दा दायर राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का
शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ
भरतपुर भ्रमण गर्न प्रमुख दाहालको आह्वान
भरतपुर भ्रमण गर्न प्रमुख दाहालको आह्वान स्पेनको बार्सिलोनामा आयोजित नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले युरोपबाट समेत पर्यटक लैजाने गरि कार्यक्रम र प्रचार गर्न आग्रह गरिन् । 
साहित्यकार परशु प्रधानको निधन
साहित्यकार परशु प्रधानको निधन परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
पोखराको काहुँडाँडामा भीषण डढेलो
पोखराको काहुँडाँडामा भीषण डढेलो पोखरा ११ स्थित काहुँडाडामा सोमबार राति करिब ९ बजेको समयमा नजिकैको जंगलबाट सल्किएको आगो फैलिएको हो ।
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका बेला दाहाल उनको बचाउमा उत्रिएका हुन् । 
Weather Update