सीआइबीमा बयानपछि विनोद चौधरीको प्रतिक्रिया : सरकारी जग्गा हिनामिनामा संलग्न छैन
बिहीबार, चैत ८, २०८०
१६ महिनाकी छोरीलाई एक्लै छाडेर आमा घुम्न निस्किँदा...
बिहीबार, चैत ८, २०८०
बालिकालाई घरमा एक्लै छाडेर गएपछि कैयन दिनसम्म केही खान नपाउँदा छटपटिएर बालिकाको मृत्यु भएको थियो । बालिकाकी आमालाई हत्यामा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाइएको छ ।
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु
बुधबार, चैत ७, २०८०
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटन विकासका लागि टिकौलीमा हरियाली पार्क निर्माण सुरु गरेको छ । नगर गौरवको योजनाअन्तर्गत टिकौलीस्थित खगेरी खोलाको आडमा सुविधासम्पन्न हरियाली पार्क निर्माण सुरु गरिएको हो ।
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु ,दुई जना घाइते
बुधबार, चैत ७, २०८०
दुर्घटनामा मध्यविन्दु १२ निवासी ७० वर्षीय भुपलाल अर्यालको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी
बुधबार, चैत ७, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ
भारतीय केराको आयात बढ्दा चितवनको केराले पाएन बजार
बुधबार, चैत ७, २०८०
चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।
छोराको बञ्चरो प्रहारबाट बाबुको मृत्यु, छिमेकी समेत घाइते
बुधबार, चैत ७, २०८०
२२ वर्षीय छोरा लालदेव सदाले घरायसी विवाद हुँदा बञ्चरोले घाँटीमा प्रहार गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो
पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु
बुधबार, चैत ७, २०८०
सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो
आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन
बुधबार, चैत ७, २०८०
अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा सङ्कल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन गरिने बताउनुभएको छ
वयस्क भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
बुधबार, चैत ७, २०८०
चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो
एसईईको तयारी पूरा, जापानमा समेत परीक्षा केन्द्र
बुधबार, चैत ७, २०८०
नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
बुधबार, चैत ७, २०८०
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको दोहोर्याएको छ ।