Mero Chitwan
नारायणगढ –बुटवल सडक  :  वर्षाका कारण विस्तारको काम रोकियो   
नारायणगढ –बुटवल सडक  :  वर्षाका कारण विस्तारको काम रोकियो    सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए । 
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिन्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।
दियालो बंगला सर्वसाधारणका लागि खुला
दियालो बंगला सर्वसाधारणका लागि खुला नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला औपचारिक रूपमा खुला गरेका हुन् ।
कसैले चाहँदैमा राजीनामा आउँदैन : सांसद दाहाल
कसैले चाहँदैमा राजीनामा आउँदैन : सांसद दाहाल ‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन। २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने
बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगायो, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो
बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगायो, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो चितवनमा नारायणी नदीमा आएको बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । गएराति ११:३० को बजेको समयमा भरतपुर-३ न्युरोड र नगरबन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले दुबै तर्फको पिल्लर भत्काइ बगाएको प्रहरीले जनाएको छ । यस्तै बाढी बस्तीमा पसेपछि १७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ
आज पनि देशैभर पानी पर्ने, सतर्कता अपनाउन मौसम विभागको आग्रह
आज पनि देशैभर पानी पर्ने, सतर्कता अपनाउन मौसम विभागको आग्रह हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वनुमान महाशाखाले...
सप्तकोशीको  बहाव बढेपछि  ३५ ढोका खोलिए
सप्तकोशीको बहाव बढेपछि ३५ ढोका खोलिए कोशी ब्यारेज क्षेत्रमा वर्षा कम भए पनि पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले शनिबार बिहानदेखि कोशी ब्यारेजमा बाढी आएर बहाब बढेको हो
नारायणी  गैँडाकोटको बस्तीमा  पस्यो
नारायणी गैँडाकोटको बस्तीमा पस्यो निरन्तर परेको पानीले गर्दा नारायणी नदीमा आएको बाढी गैँडाकोटको बस्तीमा  पसेको छ। लगातार परेको वर्षापछि नारायणी नदीको सतह  बढेर गैँडाकोटको बस्तीमा पसेको हो
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ
उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीहरुमा सतर्कता अपनाउन आग्रह
उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीहरुमा सतर्कता अपनाउन आग्रह काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।
मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त
मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ
दोलखामा बाढीमा परेर  एक जना बेपत्ता , तीन घर बगे
दोलखामा बाढीमा परेर एक जना बेपत्ता , तीन घर बगे दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्
Weather Update