Mero Chitwan
जीप दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु, एक जना गम्भीर घाइते
जीप दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु, एक जना गम्भीर घाइते जिप दुर्घटना हुँदा एक जना पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मंगलबार जिल्लाको पूर्वतर्फ रहेको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो जिप अमरगढी नगरपालिका –७ भुमाडीमा दुर्घटना भएको हो
प्रहरीले बोकेको अटोमेटिक लोड गरिराखेको पेस्तोल  गायब
प्रहरीले बोकेको अटोमेटिक लोड गरिराखेको पेस्तोल गायब बारामा कार्यरत एक प्रहरीले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब भएको हो ।वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमवार रातिदेखि गायब भएको बारा प्रहरीले जनाएको छ
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्धार गरिएको छ ।
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ताइपेईका थुप्रै भवनमा क्षति
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ताइपेईका थुप्रै भवनमा क्षति पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहति नभए पनि भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ ।
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
वैशाख ११ : जनताले जितेको दिन
वैशाख ११ : जनताले जितेको दिन
मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु
मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडी बसेकी उनकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने हुनु भएको छ
८२ करोड भुक्तानी नपाउँदा  चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन
८२ करोड भुक्तानी नपाउँदा चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् ।  गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैंसी पाल्न कठिन भएको उनीहरुको भनाइ छ । 
विश्वका १२२ सहरमध्ये काठमाडौं सबैभन्दा प्रदूषित,भरतपुरको एक्यूआई २९२
विश्वका १२२ सहरमध्ये काठमाडौं सबैभन्दा प्रदूषित,भरतपुरको एक्यूआई २९२ वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान ११ बजे भरतपुर सबैभन्दा प्रदूषित देखिएको छ । भरतपुरमा सो समय एक्यूआई २९२ पुगेको छ । काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई ११० देखि १८७ एक्यूआईसम्म पुगेको विभागको रेकर्ड छ ।
मादक पदार्थ सेवन गरी  आफ्नै घरमा आगो लगाएपछि....
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि.... स्थानीय छरछिमेकीका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।
Weather Update