गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो
आइतबार, वैशाख २३, २०८१
तरकारीमा विषादीको प्रयोग बढी
आइतबार, वैशाख २३, २०८१
जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा विषादीको प्रयोग हुने पाइएको हो ।
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
आइतबार, वैशाख २३, २०८१
काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन्
गर्मी र प्रदूषणबाट कसरी जोगाउने आँखालाई ?
आइतबार, वैशाख २३, २०८१
अल्ट्राभायोलेट किरण (यूभी रेज)बाट सुरक्षा भएको राम्रो सन ग्लास प्रयोग गर्नुहोस्। यसले तपाईंको आँखालाई हानिकारक किरणहरूबाट जोगाउन सक्छ। साथै धुलो र प्रदूषकहरू विरुद्ध अवरोधको रूपमा काम गर्न सक्छ। यसले तपाईंलाई अरुको अगाडि स्मार्ट पनि देखाउँछ।
जापानी विदेशमन्त्री आज काठमाडौं आउँदै, के छन् भ्रमणका एजेन्डा ?
आइतबार, वैशाख २३, २०८१
जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको भ्रमणमा आउन लागेकी हुन् ।
भरतपुर-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मस्तिस्काघात,थप उपचारका लागि काठमाडौं लगियो
शनिबार, वैशाख २२, २०८१
चितवनको भरतपुर महानगरपालिका-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मष्तिस्कघात भएको छ । उहाँलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि शनिवार अपरान्ह काठमाडौं लगिएको छ
नेपालसंग वेस्ट इन्डिज ए ६ विकेटले परजित
शनिबार, वैशाख २२, २०८१
नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो
चितवनको पटिहानीमा आफ्नै मकैबारीमा गैँडाको आक्रमणबाट घाईते
शनिबार, वैशाख २२, २०८१
चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन्
हेटौँडा बसपार्कमा एक युवक माथि खुकुरी प्रहार
शनिबार, वैशाख २२, २०८१
हेटौँडा १० बसपार्कमा आज (शनिबार) बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ
आज डिभी २०२५ को नतिजा आउँदै
शनिबार, वैशाख २२, २०८१
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो
हेटौंडामा तीन दिने कला महोत्सव हुँदै
शनिबार, वैशाख २२, २०८१
कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवादलगायतका कार्यक्रम हुनेछन् । हेटौंडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने हेतुले यो महोत्सवको परिकल्पना गरिएको आयोजकले जानकारी दिएको...