Mero Chitwan
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी इजरायली आक्रमणबाट शुक्रबारयता ६ सय ५२ जना घाइते भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संघर्षविराम सकिएको दोस्रो दिन इजरायलले आक्रमण जारी राखेको छ ।
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण इजरायली सेनाले हमासले संघर्षविश्राम उल्लंघन गरेको आरोप लगाउँदै गाजामा आक्रमण गरेको हो । गाजातर्फबाट प्रहार गरिएको रकेट खसालेको समेत इजरायलले दाबी गरेको छ ।
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति इजरायल र हमासबीच संघर्षविश्रामको अवधि थप चौबीस घण्टा लम्ब्याउने सहमति भएको छ । मध्यस्थकर्ता राष्ट्र कतारका अनुसार युद्धविश्राम बिहीबार रातिसम्म रहनेछ ।
हमासद्वारा थप १४ जना बन्धक रिहा
हमासद्वारा थप १४ जना बन्धक रिहा इजरायल र हमासबीचको ६ दिने संघर्ष विश्राम अन्तर्गत हमासले १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको छ। त्यसबापत इजरायलले पनि थप ३० प्यालेस्टिनी कैदी रिहा गरेको छ ।
विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन
विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
Weather Update