युद्धका कारण निम्तिएको एउटा सांस्कृतिक विभाजन
सोमबार, पुस ९, २०८०
तर, अझैं लाखौं मानिसहरु रुसी अर्थोडक्स चर्चमा विश्वास गर्छन् । त्यसैले युक्रेनमा आगामी जनवरी ७ मा पनि क्रिसमस मनाइने छ ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोपनीयता सार्वजनिक गरेकोसम्बन्धी एक मुद्दामा जमानतमा रिहा गर्न आदेश दिएको छ ।

सिङ्गापुरस्थित क्रिप्टो कोषकोे १.१४ अर्ब डलर जफत
बिहीबार, पुस ५, २०८०
सिङ्गापुरको एक अदालतले आर्थिक रूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते
मंगलबार, पुस ३, २०८०
चीनमा गए राति शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२० पुगेकाे छ । उत्तरी पश्चिम क्षेत्रको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भारतमा लोकसभाका थप ३३ सांसद निलम्बित
सोमबार, पुस २, २०८०
सांसदहरु निलम्बन भएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका छन् ।

४ महिनाको बच्चा आँधीले उडायो, रुखमा सकुशल फेला
आइतबार, पुस १, २०८०
हुरीले घर तहसनहस पार्नुका साथै छानोसमेत उडाएको थियो । त्यस क्रममा बच्चालाई समेत उडायो । तर भाग्यवश बच्चा रुखमा अड्कियो । त्यतिबेला ठूलो पानी परिरहेको थियो । बालकका एक वर्षका भाइ र आमाबुवालाई सामान्य चोट लागेको छ र सकुशल छन्।
डब्लुएचओको दाबी : गाजाको अल–शिफा अस्पतालमा रगतको खोलो बग्यो
आइतबार, पुस १, २०८०
हजारौँ विस्थापितले आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेको र पिउने पानी तथा भोजनको चरम अभाव रहेको डब्लुएचओले जनाएको हो ।

सन् २०२३ : पत्रकारका लागि सबैभन्दा घातक वर्ष
शनिबार, मंसिर ३०, २०८०
आरएसएफले बेलारुस, चीन र म्यानमारलाई पत्रकारका लागि विश्वकै ठूलो जेल बनेको छ । यस्तै ५४ पत्रकार बन्धक बनेका छन् । सन् २०२२ मा यो संख्या ६५ थियो ।

युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय
शुक्रबार, मंसिर २९, २०८०
युरोपेली संघ (ईयू) का नेताहरूले युक्रेन र मोल्डोभालाई समूहको सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेका छन्। यसबाहेक ईयूले जर्जियाको ‘उम्मेदवारी’ स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
बिहीबार, मंसिर २८, २०८०
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले आज प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।

कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ?
बिहीबार, मंसिर २८, २०८०
‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ । तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ ।
डेनमार्कमा कुरानसहितका धार्मिक पुस्तक जलाउने कार्य गैरकानुनी घोषित, २ वर्षसम्म जेल सजाय हुने
सोमबार, मंसिर २५, २०८०