'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ, के मुद्दा थियो उनीमाथि ?
मंगलबार, पुस २४, २०८०

गाँजाको केक, इन्स्टाग्रामबाट सम्पर्क, इनड्राइभमार्फत् डेलिभरी
आइतबार, पुस २२, २०८०
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गरिबमाथि प्रकृतिको पनि बज्रपात
आइतबार, पुस २२, २०८०
बझाङको मष्टा गाउँपालिका–५ द्वारी की कञ्चना कठायतले ३५ वर्षमा पाइला टेक्नुभयो

मागे बुढाको झोला
शनिबार, पुस २१, २०८०
यिनको झोलामा के होला ? मलाई लागिरहेको जिज्ञासा बुझेर हो वा के हो उनले झोलामा भएका सबै वस्तुहरू एक–एक गर्दै देखाए । झोलामा घोडाको नालबाट बनेका केही थान फलामे औँठी थिए । केही पोका जिम्बु, बिरेनुन, सिधेनुन, कान कोट्याउने कन्कर्नो, हिँग, शिलाजीत र केही यार्सागुम्बा थिए ।
![यी हुन् उच्च अदालतमा सिफारिस भएका ३९ न्यायाधीश [सूचीसहित]](https://www.merochitwan.com/uploads/posts/400X300/judicial-council-1704303165.jpg)
यी हुन् उच्च अदालतमा सिफारिस भएका ३९ न्यायाधीश [सूचीसहित]
बुधबार, पुस १८, २०८०
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।

बालकुमारी घटना : मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
शनिबार, पुस १४, २०८०
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।

कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था
शुक्रबार, पुस १३, २०८०
फैसलामा पीडित गौशाला २६ नाबालिग नठहर्ने उल्लेख छ । विभिन्न कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार ३ गते भएको अदालतले जनाएको छ । यसअनुसार पीडित बालिग हुन् ।

अयोध्याको राममन्दिरमा राख्ने मूर्ति बनाउन लगिएको शिलालाई के गरियो ?
शुक्रबार, पुस १३, २०८०
१४ र २७ टनका दुई वटा शिला अयोध्या लगिएको थियो । त्यसमध्ये १४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको बाट मूर्ति बनाउने भनिएको थियो । तर, भारतीय सञ्चारमाध्यमका अनुसार ती शिलाबाट राममूर्ति बनेनन् ।

इन्टरपोलको रेडकर्नर सूचीमा कति छन् नेपाली ?
बिहीबार, पुस १२, २०८०
विश्वभरबाट ६ हजार ८ सय ४७ जनाको नाम इन्टरपोलको रेड कर्नर नोटिसमा रहेकोमा नेपालका १५ जनाको नाम रहेको हो ।

बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
मंगलबार, पुस १०, २०८०
सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो ।

कसरी सुरु भयो योमरी पुन्ही पर्व ?
मंगलबार, पुस १०, २०८०
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । नेवार समुदायमा अन्य चाडपर्व जस्तै योमरीले समुदायको संस्कृति र परम्पराको प्रतिनिधित्व गर्दछ। पुस महिनाको पूर्णिमाको रातमा योमरी पुन्ही पर्व मनाउने नेवारहरुको महत्वपूर्ण पर्व हो ।

यस्तो छ नेपालमा सुन तस्करीको सञ्जाल
आइतबार, पुस ८, २०८०
सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार विभागले गठन गरेको समितिले गोरखाका मीनबहादुर घले र चन्द्र घलेसम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।

सौराहाको थारु भिलेज : थारुको जीवन्त गाउँ
आइतबार, पुस ८, २०८०
‘भित्र पस्नेबित्तिकै पाहुनाहरु यति मुग्ध हुन्छन् कि, उनीहरुले निकै प्रशंसा गर्छन् । तर, म नजिकै भए पनि चिन्दैनन्, त्यतिखेर खुसीका साथै गर्व लाग्छ,’ मधुसुदनले अनुभूति सुनाए ।