Mero Chitwan
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ?
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ? तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।
Weather Update