Mero Chitwan
ठोरीस्थित छोटी भन्सार नाका पुन : सञ्चालनमा
ठोरीस्थित छोटी भन्सार नाका पुन : सञ्चालनमा पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालय स्तरोन्नति भई सञ्चालनमा आएको छ । प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरकी मेयर रेनु दाहाल, माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतो, ठाेरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त्त  सञ्चालन शुभारम्भ गरेका हुन् । 
साउन १ देखि पशुपतिको विद्युतीय शवदाह निःशुल्क
साउन १ देखि पशुपतिको विद्युतीय शवदाह निःशुल्क  पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन्
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छौं : प्रधानमन्त्री दाहाल
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छौं : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन्
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको हो
 चितवनको इच्छाकामनामा जङ्गलको आगो सल्किँदा दुई घर जले
 चितवनको इच्छाकामनामा जङ्गलको आगो सल्किँदा दुई घर जले  चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ ।जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो
 वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य
 वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो
पोखरामा किसानका लागि आइपिएम पाठशाला ,विषादीको प्रयोगबिना खेती गर्न सिकाउने
पोखरामा किसानका लागि आइपिएम पाठशाला ,विषादीको प्रयोगबिना खेती गर्न सिकाउने व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्रेरित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ
नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा
नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो। 
Weather Update