किन टुक्रिन्छन् मधेसकेन्द्रित दल ?
मंगलबार, वैशाख २५, २०८१
ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
मंगलबार, वैशाख २५, २०८१
ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको मृत्यु भएको छ ।
भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ
सोमबार, वैशाख २४, २०८१
भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत होटल व्यवसायी संघ चितवनले भ्रमण प्याकेज १ सुरु गरेको छ । भरतपुर–२२, पटिहानीस्थित अम्ब्रेला स्ट्रिटमा आयोजित कार्यक्रमबीच प्याकेज १ सुरु गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले स्ट्रिट परिसरमा वृक्षरोपण गरेर प्याकेजको शुभारम्भ गरेकी हुन् ।
जसपाको फुटलाई निर्वाचन आयोगले दियो मान्यता, नयाँ दल दर्ता
सोमबार, वैशाख २४, २०८१
निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
खर जोगाउँदा आगोले जलेर आमा छोराको ज्यान गयो
सोमबार, वैशाख २४, २०८१
सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको हो
पेस्तोल देखाएर लुटियो सहकारीको ८० लाख रुपैया
सोमबार, वैशाख २४, २०८१
धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्देशन
सोमबार, वैशाख २४, २०८१
गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन दिएको छ ।
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
सोमबार, वैशाख २४, २०८१
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो
होटलमा झुण्डिएको अवस्थामा युवतीको शव फेला, सँगै बसेका युबक पक्राउ
सोमबार, वैशाख २४, २०८१
गोंगबुमा एक जना युवतीको शव फेला परेको छ। मोरङको लेटाङ नगरपालिका(२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो।
भरतपुरमा गतसाता भन्दा प्रदूषण कम हुदै
सोमबार, वैशाख २४, २०८१
चितवनको भरतपुरमा गतसाता भन्दा प्रदूषण कम भएको छ । एक साता अघिसम्म भरतपुर उच्च प्रदूषित थियो । सोमबार बिहान ११ बजे भरतपुरको एक्यूआई १३९ मापन गरिएको छ
महाराजगन्जको शंखपार्कमा एक जना पुरुषको शव फेला
सोमबार, वैशाख २४, २०८१
काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो।
नेपालीको औसत आयु बढ्यो, धेरै वर्ष बाँच्ने कर्णालीका
सोमबार, वैशाख २४, २०८१
नेपालीको औसत आयु झन्डै पाँच वर्ष बढेर ७१ वर्षभन्दा बढी पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकका अनुसार एक दशकमा ५ वर्षले बढेको देखिएको हो ।
यी ठाउँमा हुनेछ काठमाडौंमा शुक्रबारसम्मै विद्युत अवरुद्ध
सोमबार, वैशाख २४, २०८१
विद्युतीय वितरण लाइनहरू भूमिगत गर्न सुरु गरिएका कारण विभिन्न वितरण केन्द्रमा शुक्रबारसम्मै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।