Mero Chitwan
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ? आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   
यी हुन् बाढीपहिरोले अवरुद्ध १९ राजमार्ग [पूर्ण विवरणसहित]
यी हुन् बाढीपहिरोले अवरुद्ध १९ राजमार्ग [पूर्ण विवरणसहित] कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् । 
सहकारीका समस्या समाधान गर्न गभर्नर  अधिकारीले प्रस्तुत गरे पाँच सुझाव
सहकारीका समस्या समाधान गर्न गभर्नर अधिकारीले प्रस्तुत गरे पाँच सुझाव पहिलो चरणमा रु एक लाखसम्म, दोस्रो चरणमा रु पाँच लाखसम्म र तेस्रो चरणमा रु पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिनुभयो
बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्
प्रतिनिधिसभा बैठक: लगानी सहजीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकार
प्रतिनिधिसभा बैठक: लगानी सहजीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकार प्रतिनिधिसभाको आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरेको छ
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो
बागमती सरकारबाट बाहिरियो एमाले
बागमती सरकारबाट बाहिरियो एमाले बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो ।
एक अर्ब लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
एक अर्ब लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन चितवनको कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा बढीको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा  हालै रिसोर्ट सञ्चालनमा आएको हो । 
गौतमबुद्ध रंगशाला : थप १ करोड ८० लाख बजेट निकासा गर्ने बागमती सरकारको निर्णय
गौतमबुद्ध रंगशाला : थप १ करोड ८० लाख बजेट निकासा गर्ने बागमती सरकारको निर्णय बागमती प्रदेश सरकारले चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप १ करोड ८० लाख बजेट निकासा गर्ने निर्णय गरेको छ ।
नारायणगढ –बुटवल सडक  :  वर्षाका कारण विस्तारको काम रोकियो   
नारायणगढ –बुटवल सडक  :  वर्षाका कारण विस्तारको काम रोकियो    सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए । 
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिन्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।
Weather Update