Mero Chitwan
गड्यौली महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने
गड्यौली महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने राप्ती नगरपालिका २ गड्यौलीमा विहीबारदेखि सुरु हुने गड्यौली साँस्कृतिक तथा व्यापारी महोत्सवको तयारी पुरा भएको छ ।
प्रकृति लम्साल मृत्यु : केआईआईटीका महानिर्देशकसहित ५ जना पक्राउ
प्रकृति लम्साल मृत्यु : केआईआईटीका महानिर्देशकसहित ५ जना पक्राउ भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।
नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित
नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित नेपालको विद्युत र सडक क्षेत्रमा काम गरिरहेको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन-एमसीसी अन्तर्गतका परियोजनाहरुको भुक्तानी रोकिएको छ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई हराउँदै विजयी सुरूआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानमाथि १-० अन्तरको जित हात पारेको हो ।
संसद्‌मा दर्ता भएको ५ वर्षपछि भ्रष्टाचार निवारण विधेयक पारित, के छन् व्यवस्था ?
संसद्‌मा दर्ता भएको ५ वर्षपछि भ्रष्टाचार निवारण विधेयक पारित, के छन् व्यवस्था ? संसद्‌मा दर्ता भएको ५ वर्षपछि भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको हो । 
कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका चितवनमा चौथो
कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका चितवनमा चौथो १०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारेर ६९ अंक प्राप्त गरेको हो । कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा गत आर्थिक बर्ष २०७९/८०मा माडी नगरपालिका २६.२० अंकसहित चितवनका पालिकाहरुमध्ये सबैभन्दा कमजोर देखिएको थियो ।
नेपालमा चौतर्फी विरोधपछि भारतीय विश्वविद्यालयले भन्यो-विद्यार्थी होस्टलमै रहनेछन्, पढाइमा क्षति पुग्नेछैन
नेपालमा चौतर्फी विरोधपछि भारतीय विश्वविद्यालयले भन्यो-विद्यार्थी होस्टलमै रहनेछन्, पढाइमा क्षति पुग्नेछैन घटनाको नेपालमा प्रधानमन्त्री तह, संसद्सहित चौतर्फी विरोध भएपछि उक्त विश्वविद्यालयले सबै विद्यार्थी विगतमा झै होस्टलमै रहन सक्ने र विद्यार्थीहरुको पढाईमा क्षति नपुग्ने प्रतिबद्धता जनाएको छ । 
अमेरिकाद्वारा नेपाललाई दिइने झन्डै ४ करोड डलर अनुदान रद्ध
अमेरिकाद्वारा नेपाललाई दिइने झन्डै ४ करोड डलर अनुदान रद्ध इलोन मस्क नेतृत्वको अमेरिकाको सरकारी दक्षता विभाग (डज)ले 'आर्थिक संघीयता र जैविक विविधता संरक्षण' शीर्षकको परियोजना अन्तर्गत नेपाललाई दिइने भनिएको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको छ ।
खोटाङको हलेसीमा भीषण आगलागी, तीन होटल  जले
खोटाङको हलेसीमा भीषण आगलागी, तीन होटल जले खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आज साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष पनि उत्कृष्ट
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष पनि उत्कृष्ट यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।
चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै
चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै चितवनको भरतपुरमा देशकै ठूलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी यही फागुन १७ गतेदेखि २० गतेसम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुने जानकारी गराएको हो ।
Weather Update