Mero Chitwan
आफ्नै आमाको हत्या  अभियोगमा छोरा पक्राउ
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार उनले तर्क गरे, ‘राजाले भारतको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न के गरे ? के उनले चीन, पाकिस्तान र पश्चिमा शक्तिलाई नेपालमा भारतविरुद्ध आमन्त्रण गरिहेका छैनन् ?’
वीरगन्जमा  विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू
वीरगन्जमा विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।
सशस्त्र प्रहरी बलका डिएसपी स्वयम्भूबाट पक्राउ
सशस्त्र प्रहरी बलका डिएसपी स्वयम्भूबाट पक्राउ स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।
गठबन्धनबारे तत्कालीन परिस्थितिमा निर्णय लिन सकिन्छ : देउवा
गठबन्धनबारे तत्कालीन परिस्थितिमा निर्णय लिन सकिन्छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्
नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले  पराजित
नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ
पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जना पक्राउ
पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जना पक्राउ  भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो
सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका सम्भावनालाई अवसरमा बदलौं : प्रधानमन्त्री
सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका सम्भावनालाई अवसरमा बदलौं : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
फागुन ७ र नेहरुको चालबाजी
फागुन ७ र नेहरुको चालबाजी  फागुन ४ मा राजा स्वदेश फर्किए । देशमा प्रजातन्त्र बहालीको घोषणा गरे । तर देशले एउटा दमनकारी शासनबाट मुक्ति पाए पनि अर्को देशको अघोषित औपनिवेशिता स्विकार गर्न बाध्य भए ।
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे 
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे  भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ ।  नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।
कांग्रेस महासमिति बैठक आजदेखि, २५ सय जना सहभागी हुँदै
कांग्रेस महासमिति बैठक आजदेखि, २५ सय जना सहभागी हुँदै नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ । बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । 
Weather Update