बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन
बिहीबार, फागुन १७, २०८०
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी
बिहीबार, फागुन १७, २०८०
चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् ।
दुग्ध उत्पादक किसानको आन्दोलन : कतै दूध बाँडेर, कतै भैंसी प्रदर्शन गरेर विरोध
बिहीबार, फागुन १७, २०८०
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने
बिहीबार, फागुन १७, २०८०
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान
बिहीबार, फागुन १७, २०८०
भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैंले निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा
बुधबार, फागुन १६, २०८०
भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।
मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री
बुधबार, फागुन १६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ
बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत
बुधबार, फागुन १६, २०८०
अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला(२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन्
बालेन शाहले मानसिक यातना दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको कर्मचारीको आराेप
बुधबार, फागुन १६, २०८०
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्।
माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप
बुधबार, फागुन १६, २०८०
माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप भएको छ ।माइतीघरतर्फ अगाडि बढेको भीडलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो
किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ?
बुधबार, फागुन १६, २०८०
विभिन्न गुनासोहरु आएपछि आज, म तोसिमा कार्कीसहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरु आज गोकर्णेश्वर स्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार
बुधबार, फागुन १६, २०८०
टि ट्वान्टी आई अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । दीपेन्द्रले ६३ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो