चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय
मंगलबार, फागुन २७, २०८१

स्ववियू निर्वाचन : त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता
मंगलबार, फागुन २७, २०८१
काठमाडौं उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुनका लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको परिषद्ले जनाएको छ ।

‘युएसएआईडी’ का ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने अमेरिकी विदेशमन्त्रीको घोषणा
सोमबार, फागुन २६, २०८१
छ हप्ताको समीक्षापछि आधिकारिक रूपमा युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्न लागेको रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका हुन् ।

नवीन समझदारीमा आउन राप्रपाद्वारा दलहरुलाई आग्रह
सोमबार, फागुन २६, २०८१
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निस्कर्ष निकालेको हो । वैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा दलहरुलाई नविन समझदारीमा आउन आह्वान गरिएको छ ।

वुमन्स डे टी–२० : नेपाल हङकङसँग दुई रनले पराजित
सोमबार, फागुन २६, २०८१
नेपाल सोमबार हङकङसँग पराजित भएको हो । १०१ रनको सामान्य लक्ष्य पाएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्र बनाउन सक्यो।

मार्क कार्नी क्यानडको नयाँ प्रधानमन्त्री बन्दै
सोमबार, फागुन २६, २०८१
विजयी भएसँगै कार्नीले कसैले आफूहरुको अर्थन्त्रलाई कमजोर बनाउन चाहिरहेको आरोप लगाए । उनले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाई इंगित गर्दै क्यानेडाली नागरिक र व्यवसायलाई आक्रमण गरेको आरोप लगाए।
गोकर्णेश्वरमा महिला हत्या : नाबालकसहित ५ जना पक्राउ
सोमबार, फागुन २६, २०८१
काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई
सोमबार, फागुन २६, २०८१
भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ।

पूर्वराजालाई ओलीको प्रश्न- देश बचाउने भन्नुहुन्छ, देश के भएको छ र?
आइतबार, फागुन २५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आग्रह गरेका छन् । आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै उनले चुनावमार्फत् राजनीतिमा आउने बाटो खुला रहेको बताएका हुन् ।

चारदेशीय टी–२० सिरिज : युगान्डामाथि नेपाल एक विकेटले विजयी
आइतबार, फागुन २५, २०८१
युगान्डामा शनिबारदेखि सुरु भएको चारदेशीय टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युगाण्डामाथि एक विकेटको जित निकालेको हो ।

सरकारलाई सफाइपत्र बुझाउँदै कुलमानले भने-पदबाट हटाउनुपर्ने गरी कु्नै काम गरेको छैन
आइतबार, फागुन २५, २०८१
घिसिङले आज मन्त्रालयमा सफाई पेश गर्दै नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार कुन-कुन काम नगरेको भन्दै प्रतिप्रश्न गरेका छन् ।

त्रिभुवन विमानस्थलअगाडि राजतन्त्र पक्षधरको प्रदर्शन
आइतबार, फागुन २५, २०८१
राजतन्त्र समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही समूहले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

पूर्वराजाको स्वागतमा काठमाडौंमा राजावादीहरुको प्रदर्शन तयारी, सुरक्षाकर्मी हाइ अलर्टमा
आइतबार, फागुन २५, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्कने क्रममा राप्रपासहित विभिन्न समूहहरुले प्रदर्शनको तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।