राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटवार्ता शुरु
मंगलबार, वैशाख ११, २०८१
जनकपुरको होटलमा मृत भेटिए महिला र पुरुष
मंगलबार, वैशाख ११, २०८१
कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार उडान सम्झौताका लागि पहल गर्न आग्रह
मंगलबार, वैशाख ११, २०८१
नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ
जीप दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु, एक जना गम्भीर घाइते
मंगलबार, वैशाख ११, २०८१
जिप दुर्घटना हुँदा एक जना पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मंगलबार जिल्लाको पूर्वतर्फ रहेको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो जिप अमरगढी नगरपालिका –७ भुमाडीमा दुर्घटना भएको हो
प्रहरीले बोकेको अटोमेटिक लोड गरिराखेको पेस्तोल गायब
मंगलबार, वैशाख ११, २०८१
बारामा कार्यरत एक प्रहरीले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब भएको हो ।वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमवार रातिदेखि गायब भएको बारा प्रहरीले जनाएको छ
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार
मंगलबार, वैशाख ११, २०८१
भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्धार गरिएको छ ।
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ताइपेईका थुप्रै भवनमा क्षति
मंगलबार, वैशाख ११, २०८१
पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहति नभए पनि भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ ।
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंगलबार, वैशाख ११, २०८१
सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
कतारका अमिर आज काठमाडौं आउँदै, युवा तथा खेलकुद र शिक्षा क्षेत्रका समझदारीपत्रमा हस्ताक्षर हुने
मंगलबार, वैशाख ११, २०८१
मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु
सोमबार, वैशाख १०, २०८१
दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडी बसेकी उनकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
सोमबार, वैशाख १०, २०८१
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने हुनु भएको छ
८२ करोड भुक्तानी नपाउँदा चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन
सोमबार, वैशाख १०, २०८१
सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैंसी पाल्न कठिन भएको उनीहरुको भनाइ छ ।