Mero Chitwan
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर  पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर  चार रुपियाँले घटाउने निर्णय गरेको हो । 
खाद्य अनुमतिपत्र नलिई उत्पादित सयौं किलो चामल र चिउरा सिल
खाद्य अनुमतिपत्र नलिई उत्पादित सयौं किलो चामल र चिउरा सिल खाद्य अनुमतिपत्र नलिई उत्पादन र बिक्री वितरण गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले २५ सय १६ बोरा चामल र एक हजार ४३ बोरा चिउरा सिलबन्दी गरेको छ ।
मुख्य याममै किन आएनन् सौराहामा पर्यटक ?
मुख्य याममै किन आएनन् सौराहामा पर्यटक ? संघका अध्यक्ष गंगा गिरी चिनियाँ पर्यटक धेरै आउँदा चिनियाँ पर्यटक धेरै राख्ने होटल भरिने र अन्य पर्यटकले अरू होटल भरिने भए पनि अहिले त्यस्तो नभएको बताउँछन्। गत वर्षहरूमा यतिबेला दैनिक ५०० चिनियाँ पर्यटक सौराहा आइपुग्थे। यो वर्ष १५० देखि २०० मात्रै चिनियाँ पर्यटक आएको उनी बताउँछन्।
दाताको सहयोग रोकिएपछि गैंडा गणना पनि राेकियो
दाताको सहयोग रोकिएपछि गैंडा गणना पनि राेकियो हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए ।
एसईईको तयारी पूरा,  ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुने
एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ।
वुमन्स डे कप टी ट्वान्टी : चौथो खेलमा नेपाल युगाण्डासँग ४० रनले पराजित, फाइनल होडबाट बाहिर
वुमन्स डे कप टी ट्वान्टी : चौथो खेलमा नेपाल युगाण्डासँग ४० रनले पराजित, फाइनल होडबाट बाहिर युगाण्डामा जारी वुमन्स डे कपमा नेपालले चौथो हार व्यहोरेको छ। आज भएको खेलमा युगाण्डासँग ४० रनले पराजित भएसँगै नेपाल फाइनल होडबाट पनि बाहिरिएको छ।
परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने मन्त्री डा. राणालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए । 
पाकिस्तानमा रेल अपहरण : १९० यात्रुको उद्धार, ३० लडाकु मारिए
पाकिस्तानमा रेल अपहरण : १९० यात्रुको उद्धार, ३० लडाकु मारिए पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा एक सय ९०  जना मुक्त भएको  सुरक्षा अधिकारीहरूले बताएका छन् ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा
काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
विपिन जोशीको रिहाइका लागि इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको आग्रह
विपिन जोशीको रिहाइका लागि इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको आग्रह प्रधानमन्त्री ओलीले जोशीको सकुशल र शिघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने आश्वासन दिएका छन् । 
 क्यानडाको स्टिल र एल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
 क्यानडाको स्टिल र एल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा अमेरिका-क्यानडा व्यापार युद्ध झन् चर्किएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानेडियन स्टिल र एल्मुनियममा विश्वको बाँकी भागको तुलनामा दोब्बर दरले भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् ।
लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजतन्त्र पक्षधरलाई दाहालको आग्रह
लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजतन्त्र पक्षधरलाई दाहालको आग्रह नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजापक्षधरहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका हुन् ।
Weather Update