Mero Chitwan
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 
राष्ट्रिय सभा निर्वाचन : कहाँ, कसले दिए उम्मेदवारी ?
राष्ट्रिय सभा निर्वाचन : कहाँ, कसले दिए उम्मेदवारी ? बागमती प्रदेशबाट ४ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ गरी चार जनाको मनोनयन परेको छ । एमाले र राप्रपा र नेमकिमाबाट पनि चार/चार जनाको मनोनयन परेको छ ।
सहकारीको समस्या छिटो  सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् : प्रधानमन्त्री
सहकारीको समस्या छिटो सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ
राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता  छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
राष्ट्रियसभा निर्वाचन : कहाँ, कति छन् मतदाता ? 
राष्ट्रियसभा निर्वाचन : कहाँ, कति छन् मतदाता ?  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । 
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ ।  लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिए । 
भारतीय दूतावासले  अब सिधै २० करोड बाँड्न पाउने, किन भइरहेको सम्झौताको आलोचना ?
भारतीय दूतावासले अब सिधै २० करोड बाँड्न पाउने, किन भइरहेको सम्झौताको आलोचना ? २०७६ मा केपी ओली नेतृत्वको सरकारले भारतबाट आउने सहयोग एकद्वार प्रणालीबाट मात्रै लिनुपर्ने भ्रन्दै उक्त परियोजनाको कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे  शिष्टाचार भेट
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे शिष्टाचार भेट भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ?
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ? नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । भोलिसम्म २ दिन हुने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आज काठमाडौं आइपुग्दैछ । 
 शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ?
 शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ? नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् । 
Weather Update