गायिका एलिना चौहानले पर्वत घटनाप्रति आत्मालोचना गरिन्, के थियो घटना ?
शनिबार, फागुन २६, २०८०
'म्याकुरी' लाई कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ
बुधबार, फागुन १६, २०८०
सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। बुधबार उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो। काठमाडौं प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको हो
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
शुक्रबार, फागुन ११, २०८०
अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्।
राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
सोमबार, माघ २९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरेका हुन् ।
खुलेको २८ वर्षपछि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल
शनिबार, माघ २७, २०८०
काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल २८ वर्षपछि बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण मुभिज प्रालि २०८० फागुन १ गतेदेखि बन्द गर्ने गोपीकृष्णका प्रबन्ध निर्देशक निरक पौडेलले जनाएका छन् ।
‘हात्तीछाप’ र ‘दयारानी’ को एकसाथ प्रदर्शन : दयाहाङको दयाहाङसँगै टक्कर !
शुक्रबार, माघ २६, २०८०
आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका छन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उनी अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।
ग्रामी अवार्ड : टेलर स्वीफ्टले रचिन् इतिहास
सोमबार, माघ २२, २०८०
मिडनाइट्स एल्बमका लागि यस वर्षको एल्बम अफ दि इयर अवार्ड जितेसँगै उनी यो विधामा लगातार चार पटक ग्रामी अवार्ड जित्ने पहिलो कलाकार बनेकी हुन् । यसअघि उनले स्टीभ वन्डर, पल सिमोन र फ्रान्क सिनात्रासँग यो अवार्ड जितेकी थिइन् ।
इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल
आइतबार, माघ २१, २०८०
नेपाली गायिका मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आजको एपिसोडमा उनी बाहिरिएको घोषणा गरिएको हो ।
मृत्युको नाटक गर्ने भारतीय अभिनेत्रीलाई गालीको वर्षा !
शनिबार, माघ २०, २०८०
हिजो अचानक पाण्डेको परिवारलाई उद्धृत गर्दै भारतका प्रमुख समाचार माध्यमहरुले समाचार दिए–पाठेघरको मुखको क्यान्सरबाट पुनम पाण्डेको मृत्यु भयो । त्यसरी समाचार दिनेमा भारतका मूलधारका मानिने प्रमुख समाचार माध्यमदेखि युट्युब र अनलाइनसम्म थिए ।
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु
शुक्रबार, माघ १९, २०८०
चितवनको सौराहामा सौराहा साउथ एशियन फिल्म फेस्टिभल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा बिहीबारदेखि फेस्टिभल आयाेजना गरेकाे हाे ।
मेनुकाले पाइन् एआईजडित विशेष चश्मा, अब मानिस चिन्न र एक्लै हिड्न सक्ने
आइतबार, माघ १४, २०८०
इण्डियन आइडलको आजको इपिसोडमा भारतीय चिकित्सकहरु नितिन र रोहनले उनलाई उक्त विशेष चश्मा दिएका हुन् । चश्मा पाएपछि मेनुकाले उक्त चश्मा लगाएरै प्रस्तुति दिएकी थिइन् ।
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
सोमबार, माघ ८, २०८०
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद : अभिनेता शाह
बुधबार, माघ ३, २०८०
चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनका लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताएका छन् ।