‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ
शुक्रबार, जेठ ११, २०८१
बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भए ।
हलमा २ चलचित्र एक साथ, ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रतिस्पर्धा
बिहीबार, जेठ १०, २०८१
बुद्ध जयन्तीको अवसर पारेर आज एकै दिन दुई चलचित्र रिलिज भएका छन् । स्टारहरुले भरिएका चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएका हुन्।
‘पुजार सार्की’ मा यस्तो भूमिकामा छन् अभिनेता पल शाह
मंगलबार, जेठ ८, २०८१
अभिनेता पल शाहले आफ्नो अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ मा आफ्नो चरित्रको तस्बिर सार्वजनिक गरेका छन् । यही जेठ १० गते रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’ मा उनी मेघराज खत्रीको भूमिकामा छन् ।
हेटौंडामा तीन दिने कला महोत्सव हुँदै
शनिबार, वैशाख २२, २०८१
कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवादलगायतका कार्यक्रम हुनेछन् । हेटौंडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने हेतुले यो महोत्सवको परिकल्पना गरिएको आयोजकले जानकारी दिएको...
उपेन्द्र सुब्बाको 'मनसरा' आजदेखि प्रदशर्नमा
शुक्रबार, वैशाख २१, २०८१
अन्तरजातीय सम्बन्धको आयाम तथा नि:सन्तान दम्पतीहरुको मनोदशालाई मुख्य विषयवस्तु बनाएको फिल्म ‘मनसरा’ आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
छिन्नलता गीत पुरस्कारको घोषणा
बुधबार, वैशाख १२, २०८१
छिन्नलता गीत पुरस्कार गुठीले विक्रम २०८० सालको छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।
फ्राइडे रिलिज : आजदेखि 'महाजात्रा' प्रदर्शनमा
शुक्रबार, चैत ९, २०८०
प्रदीप भट्टराईको लेखन तथाा निर्देशन रहेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र देशभरका ३ सय ४२ वटा हलहरुमा एकैचोटि प्रदर्शनमा आएको हो ।