चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
शनिबार, मंसिर ८, २०८१
एक दशकपछि मञ्चमा फर्किए मह जोडी
शनिबार, मंसिर १, २०८१
नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउन सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन् । ‘मह जात्रा’ प्रहसनमार्फत पुनः मञ्चमा फर्किनुभएका महलाई हेर्न काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा पहिलो दिन दर्शकको भीड लागेको थियो ।
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
बिहीबार, कात्तिक २९, २०८१
उनले चलचित्रले मङ्गलबारसम्म रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । निर्माता पौडेलले बिहीबारदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।
बेलायतको सिनेमा हलमा 'हाउसफुल' नेपाली सिनेमा ! टिकट पाउनै मुस्किल !
आइतबार, कात्तिक २५, २०८१
हेरेसम्मकै उत्कृष्ट सिनेमा थिएन त्यो । ठूलो बजेट र अत्याधुनिक प्रविधिको चकाचक पनि थिएन त्यसमा । बिल्कुल फ़रक र मौलिक कथावस्तु पनि होइन त्यो । कुनै नवीन प्रयोग, सन्देश या अतुलनीय मिहिनेत पनि त्यहाँ थिएन । एउटा अतिविपन्न र जातीय उत्पीड़नमा रहेको अशिक्षित बाबुले आफ्नो सन्तानलाई पढाउन र लायक बनाउन...
यी हुन् तिहारमा गुञ्जिने सदाबहार गीत
बिहीबार, कात्तिक १५, २०८१
उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।
यसरी मनाए कलाकारले तीज
शुक्रबार, भदौ २१, २०८१
शनिबार सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी उनी सदाझैं यो वर्षको तीजमा पनि फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त भइन् ।
प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक
बिहीबार, साउन २४, २०८१
बिहीबार नयाँबानेश्वरमा रहेको एक चलचित्र भवनमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका दृश्यसमेत समावेश गरिएको छ ।
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई
शनिबार, साउन १९, २०८१
प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितिन् । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन् ।
भक्तपुरमा गुञ्जिए अरुणका कालजयी गीत
सोमबार, साउन ७, २०८१
अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २५औँ स्मृति दिवसका अवसरमा भक्तपुरको थिमिमा ‘अरुण थापा स्मृति साँझ–२०८१’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शकदीर्घा नतमस्तक बन्यो ।
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
बुधबार, असार २६, २०८१
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाएको हो।
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
सोमबार, असार २४, २०८१
शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
नम्रता खरेलको स्वरमा ’माया पिरतीको गाउँ’ सार्वजनिक
शनिबार, असार २२, २०८१
गीतको शब्द तथा संगीत सागर अधिकारी सरदको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीकाबीचको अन्तरंग कुराकानी लाई समेटिएको छ ।
कमेडी च्याम्पियन्सको उपाधि सुनील खड्कालाई
शनिबार, असार १५, २०८१
शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्।