Mero Chitwan
नेपाली क्रिकेटमा रुबिना क्षेत्रीले बनाइन् कीर्तिमान

काठमाडौं : रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा रुविनाले १ सय १८ रन बनाएकी हुन् । यो खेलमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको लक्ष्य दिएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update