काठमाडौं–आज ६ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
१९५२ : आफ्ना पिता राजा जर्ज छैटौंको निधनपछि एलिजावेथ द्वितियाले संयुक्त अधिराज्यको महारानीका रुपमा गद्दी आरोहण गरिन् ।
१९५८ : म्युनिख विमान दुर्घटनामा म्यानचेस्टर युनाइटेड क्लबका ८ खेलाडी र अन्य १५ जना यात्रुको मृत्यु ।
२०१८ : एलन मस्कले स्थापना गरेको स्पेस एक्सको फाल्कोन रकेटले पहिलो परीक्षण उडान गर्यो ।
१९९३ : अमेरिकाका पहिलो अश्वेत ग्राण्ड स्लाम विजेता आर्थर एशको एड्सबाट निधन ।
१९४५ : जमैकाका प्रख्यात गायक, गीत लेखक बब मार्लीको आजैका दिन जन्म भएको थियो ।
१९५८ : वाशिङटन नेशनल एयरपोर्टको नाम रोनाल्ड रेगन नेशनल एयरपोर्टमा परिवर्तन
२०२६ : स्टीफन हार्पर क्यानडाको प्रधानमन्त्री नियुक्त ।
२०२३ : टर्की र सिरियामा आएका भूकम्पका कारण ५७ हजारभन्दा बढीको मृत्यु ।