दीपक मनाङेको कैद सजायमा २० प्रतिशत छुट [आदेशसहित]
![दीपक मनाङेको कैद सजायमा २० प्रतिशत छुट [आदेशसहित]](https://www.merochitwan.com/uploads/posts/Deepak-Manange-1741348605.jpg)
काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएका पूर्व प्रदेश सांसद राजिब गुरूङ उर्फ दिपक मनाङेलाई कैद सजायमा २० प्रतिशत छुट दिइएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।
यस्तो छ आदेशः
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ १७:४२
प्रतिक्रिया दिनुहोस्