Mero Chitwan
कमलपोखरीको सानदार मममा ग्यास सिलिन्डर बिस्फोट हुँदा १४ जना घाइते

काठमाडौँ – काठमाडौंको कमलपोखरी ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् । कमलपोखरीमा स्थित शानदार मःम पसलमा भएको विस्फोटमा कामदार सहित १४ जना घाइतेका भएका हुन् । 

घाइतेमध्ये उदयपुरका २४ वर्षीय सञ्जोग मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनालाई अस्पताल लगिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update