Mero Chitwan
सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

काठमाडौँ —सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ दुई रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्का सिन्धुपाल्चोक र काठमाडौंलगायतका आसपासका जिल्लामा समेत महसुस भएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update