मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दै
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
अन्त:शुल्क छपाइमा हिनामिना भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो । अख्तियारको टोली अहिले विशेष अदालतमा पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ १३:१७
प्रतिक्रिया दिनुहोस्