Mero Chitwan
अन्तर्जातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरले गर्यो सम्मान

चितवन - अन्तर्जातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

 आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन्।

 महानगरपालिकाले ४ वर्षदेखि अन्तरजातीय विवाह गर्ने भरतपुरवासी जोडीलाई सम्मान गर्दै आइरहेको छ ।

 

download-1717924967.jpg

download-1717924897.jpg

download-1717924847.jpg

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update