Mero Chitwan
विश्वभर नयाँ वर्ष २०२४ को रौनक [फोटो फिचर]

एजेन्सी–सन् २०२४ को नयाँ वर्षको रौनक विश्वभर सुरु भएको छ । विश्वभर सबैभन्दा पहिले किरिबाटीले नयाँ वर्ष मनाएको थियो भने त्यसपछि न्युजिल्याण्ड, रुस र अस्ट्रेलियामा मनाइएको थियो । सबैभन्दा पछि अमेरिकाको होल्याण्ड टापुमा मनाइने गरिन्छ। हेरौं विश्वमा कसरी स्वागत गरियो नयाँवर्षलाई ? 

australia-1704076838.JPG
अस्ट्रेलिया
baharain-1704076873.JPG
बहराइन
berlin-1704076874.JPG
बर्लिन

 

brazil-1704076875.JPG
ब्राजिल
france-1704076876.JPG
फ्रान्स
china-1704076876.JPG
चीन
london-1704076878.JPG
लण्डन
mumbai-1704076882.JPG
मुम्बइ
south-korea-1704076883.JPG
दक्षिण कोरिया
phillipines-1704076883.JPG
फिलिपिन्स
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update