Mero Chitwan
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले महरालाई लुम्बिनीबाट नियन्त्रणमा लिएको हो । रोल्पा जान लागेका उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । भारत पस्नसक्ने आशंकामा महरालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update