प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सयम दिनै लाग्दा सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
बैठक अहिले १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १४:५९
प्रतिक्रिया दिनुहोस्