भरतपुर महानगरले एक वर्षमा दियो ४५२४ जनालाई निःशुल्क तालिम
आइतबार, असार २, २०८१
![यी हुन् बागमती प्रदेशको बजेटमा समेटिएका चितवनकेन्द्रित कार्यक्रम [पूर्णपाठसहित]](https://www.merochitwan.com/uploads/posts/400X300/jn-thapalia-1718471816.jpg)
यी हुन् बागमती प्रदेशको बजेटमा समेटिएका चितवनकेन्द्रित कार्यक्रम [पूर्णपाठसहित]
शनिबार, असार १, २०८१

स्वास्थ्यमन्त्रीले गरे चितवनका सरकारी अस्पतालको निरीक्षण, के-के आश्वासन दिए ?
शुक्रबार, जेठ ३२, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन्। उनले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल तथा रत्ननगर अस्पतालको अनुगमन गरेका हुन्।

अनलाइनबाट बीउबिजन प्रमाणीकरणले चितवनका किसानलाई सहज
बिहीबार, जेठ ३१, २०८१
बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास निर्देशनालय बीउबिजन प्रयोगशाला हेटौँडाअन्तर्गत रहेको प्रयोगशालाले अनलाइन प्रणालीबाट प्रमाणीकरणको प्रक्रिया सुरु गर्न थालेपछि किसानलाई विभिन्न प्रक्रियामा सहज भएको हो ।

नारायणगढ–मुग्लिन सडक : २५ ठाउँमा पहिरोको जोखिम
बिहीबार, जेठ ३१, २०८१
उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छन् ।

चितवन कारागारका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या
बुधबार, जेठ ३०, २०८१
कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ । उनले भने 'अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ ।' साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए । कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा...

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा
बुधबार, जेठ ३०, २०८१
भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।

चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि
मंगलबार, जेठ २९, २०८१
कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनले बताए ।

चितवनका कुन-कुन पालिकाले दिएका छन् विद्यालयमा गर्मी बिदा ?
सोमबार, जेठ २८, २०८१
अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि चितवनका अधिकांश पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् ।

चितवनमा रगत पाउनै मुस्किल
सोमबार, जेठ २८, २०८१
भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गर्यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल
आइतबार, जेठ २७, २०८१
भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक जोड्ने यो नाकाबाट लाभ लिनेतर्फ काम गर्न आवश्यक भएको बताइन् ।
इच्छाकामनाको हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय
शनिबार, जेठ २६, २०८१
चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।