भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
आइतबार, जेठ ६, २०८१
नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
शनिबार, जेठ ५, २०८१
चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
भरतपुर-६ को देवनगर सवस्टेशन आजदेखि सञ्चालनमा
शनिबार, जेठ ५, २०८१
नेपाल विद्युत प्राधिकरण अन्तर्गत ३३/११ के.भी २४ एम.भि.ए. देवनगर सवस्टेशन,भरतपुर-६को उद्घाटन भएको छ
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि
शुक्रबार, जेठ ४, २०८१
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ
चितवनको खैरहनीमा अज्ञात समूहले काट्यो ५ सय वटा केराको बोट, दोषी अझै पत्ता लागेन
बिहीबार, जेठ ३, २०८१
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
बिहीबार, जेठ ३, २०८१
अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।
किन भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेन्डर रद्द ?
बुधबार, जेठ २, २०८१
भरतपुर महानगरपालिकामा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आह्वान गरिएको टेन्डर रद्द भएको छ
चितवनमा पोल्ट्री क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने
बुधबार, जेठ २, २०८१
चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गतेदेखि २० गतेसम्म एक्सपो हुन लागेको हो
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
बुधबार, जेठ २, २०८१
भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो
नीति तथा कार्यक्रम : चितवनका के–के विषय प्राथमिकतामा परे ?
मंगलबार, जेठ १, २०८१
सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत् चितवनका क्रिकेट रंगशाला, नारायणीमा जलमार्ग र मेडिकल कलेजलाई समेटेको छ ।
चितवनका पालिका प्रमुखहरुको गुनासो : स्रोत साधन नहुँदा विपद् व्यवस्थापनमा समस्या भयो
मंगलबार, जेठ १, २०८१
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले विपद व्यवस्थापनका लागि स्थानीय तहले काम गर्न खोज्दा विभिन्न निकायहरुबाट रोक्ने गरिएको बताए । निकुञ्ज र वनले आ–आफ्नो कानुन देखाउँदै बाढी पहिरो रोकथामका काम गर्न नदिएको उनले बताए ।
नारायणीमा १ अर्ब ८६ करोडको लागतमा सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीद्वारा शिलान्यास
सोमबार, वैशाख ३१, २०८१
विश्व बैंकको ऋण सहयोगमा अहिले रहेको पुलसँगै ४ सय २० लामो पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि तु्न्डी कन्स्ट्रक्सनसँग २०८० जेठ १९ गते ठेक्का सम्झौता भइसकेको छ । एक्स्ट्राडोज्ड प्रविधिबाट बन्ने पुलको लागत १ अर्ब ८६ करोड ७६ लाख रहेको जनाइएको छ । २०८४ असारसम्म पुल बनाइसक्ने योजना...
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
सोमबार, वैशाख ३१, २०८१
चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो ।