Mero Chitwan
भरतपुरमा एकै दिन २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल उद्घाटन
भरतपुरमा एकै दिन २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल उद्घाटन भरतपुर महानगरपालिका वडा नम्बर १७ मा एकै दिन २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ ।  बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले दुवै थरिका बोरिङ उद्घाटन गरेकी हुन् । 
भरतपुर भ्रमण वर्ष : तयारी तीब्र, पर्यटन बोर्डले पनि सहकार्य गर्ने
भरतपुर भ्रमण वर्ष : तयारी तीब्र, पर्यटन बोर्डले पनि सहकार्य गर्ने नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । 
भरतपुर १० का बासिन्दालाई सीएमसीमा ५० प्रतिशतसम्म छुट, अन्य सुविधा के छन् ?
भरतपुर १० का बासिन्दालाई सीएमसीमा ५० प्रतिशतसम्म छुट, अन्य सुविधा के छन् ? चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का बासिन्दाले चितवन मेडिकल कलेज–सीएमसीमा स्वास्थ्य उपचारमा छुट पाउने भएका छन् । 
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर  युवाको हत्या
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर युवाको हत्या आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे 
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे  भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ ।  नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी  दीक्षित
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३१५ घटना, ६ जनाको मृत्यु
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३१५ घटना, ६ जनाको मृत्यु जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् ।
गौतम बुद्ध रंगशाला निर्माणका लागि एक साताभित्रै टेण्डर गरिने
गौतम बुद्ध रंगशाला निर्माणका लागि एक साताभित्रै टेण्डर गरिने भरतपुर महानगर प्रमुख रेनु दाहालले विश्वकप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छन् । 
Weather Update