निर्माण थालेको दश वर्षपछि ठिमुरा–देवघाट पुल सञ्चालनमा
बुधबार, फागुन १६, २०८०
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने
मंगलबार, फागुन १५, २०८०
घरजग्गा बेचेर छोराकाे स्मृतिमा भरतपुर क्यान्सर अस्पतालमा उपचार कोष स्थापना
मंगलबार, फागुन १५, २०८०
उनीहरुले काठमाडौँमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गरेका छन्। आफ्नो छोरा स्व डा अञ्जन पराजुलीको सम्झनामा रु एक करोड एक लाख ११ हजार एक सय ११ बराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष’ स्थापना गरेका हुन् ।
एकता शिशु निकेतनमा छात्रा मृत फेला : परिवारले दिए प्रधानाध्यापकसहित तीन जनाविरुद्ध जाहेरी
सोमबार, फागुन १४, २०८०
रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतनको छात्रावासमा झुण्डिएको अवस्थामा ८ कक्षाको छात्रा मृत भेटिएको घटनामा परिवारजनले विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध जाहेरी दर्ता गरेका छन् ।
अबको प्रमुख एजेन्डा भरतपुरमा रोजगारी सिर्जना : प्रमुख दाहाल
सोमबार, फागुन १४, २०८०
भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास पर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुने बताइन् ।
प्रस्तावित सुपर त्रिशुली जलविद्युत : जलयात्रा र रिसोर्टको अर्बौं लगानी डुब्ने चिन्ता
सोमबार, फागुन १४, २०८०
भरतपुर क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
आइतबार, फागुन १३, २०८०
अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ ।
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला
आइतबार, फागुन १३, २०८०
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका सहायक संरक्षण अधिकृत एवंम सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यहि १२ गते दुई गैडा आपसमा जुध्दा १२ बर्षकाे भाले गैडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
आइतबार, फागुन १३, २०८०
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ
भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने
शुक्रबार, फागुन ११, २०८०
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो