
भरतपुर महानगरका विद्यालयहरुले वैशाख २ गतेबाट भर्ना अभियान चलाउने
बिहीबार, चैत २२, २०८०
‘चितवनका सातै पालिकाका शिक्षा शाखाहरुले वैशाख २ गते आइतबारबाट नै भर्ना अभियान चलाउन विद्यालयहरुलाई निर्देशन गर्नेछन्

विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
बुधबार, चैत २१, २०८०
हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ

भरतपुर महानगरपालिकाद्वारा बिक्रमबाबा मेला लाग्ने स्थानको निरीक्षण
सोमबार, चैत १९, २०८०
हरेक वर्ष चैते दशैको समयमा बिक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ

भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन
आइतबार, चैत १८, २०८०
भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ

सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो
आइतबार, चैत १८, २०८०
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ

सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित
मंगलबार, चैत १३, २०८०
केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे

नारायणी किनारमा आदिवासी जनजातिको बस्ती !
शुक्रबार, चैत ९, २०८०
नझुक्किनुस् यो कुनै आदिवासी जनजातिको साँच्चिकै बस्ती होइन । यो हो भरतपुर भ्रमण वर्षका बारे जानकारी दिन शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवका अवसरमा नदी किनारको प्रदर्शनी मैदानमा बनाइएको बस्ती हो ।

भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै
शुक्रबार, चैत ९, २०८०
गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो

दियालो बंगला वैशाख १५ भित्र सर्वसाधारणका लागि खुला हुने, नेपाल ट्रष्टसँग सम्झौता
शुक्रबार, चैत ९, २०८०
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको छ

भरतपुरमा वृहत साइकल र्याली, साइकल सिटीको पहिचान फर्काउने दाहालको प्रतिबद्धता
शुक्रबार, चैत ९, २०८०
साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ का अवसरमा भरतपुरमा साईकल र्याली शुरु गर्दे अभियान थालिएको हो ।

२०२७ को यू–१९ महिला विश्वकप गौतमबुद्ध रंगशालामै हुन्छ, ढुक्क हुनुस् : प्रमुख दाहाल
बिहीबार, चैत ८, २०८०