Mero Chitwan
नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ । 
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले  भरतपुर भ्रमण वर्षले चितवनको ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुने बताएका छन् । भरतपुर भ्रमण वर्ष राष्ट्रको पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने उनको भनाइ छ । 
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी हुनेछन् । 
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् । 
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैंले निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।
Weather Update