विक्रम बाबा पूजा एवं मेलाको औपचारिक शुभारम्भ, पूजा गर्न साँझ ६ बजेसम्मको समय निर्धारण
मंगलबार, चैत २७, २०८०

चितवनको वायुमण्डलमा धुँवाको मात्रा अत्यधिक, सर्तकता अपनाउन सुझाव
मंगलबार, चैत २७, २०८०
सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि निकै धुलो उडेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदुषणका कारण आँखा पोल्ने, श्वासप्रश्वास बढ्ने, छाला चिलाउने लगायतका समस्या देखिन थालेका छन् ।

उद्योग सङ्घ चितवनको आयोजनामा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने
मंगलबार, चैत २७, २०८०
कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ

चितवनका केरा उत्पादक किसानले अझै पाएनन् बीमाबापतको रकम
सोमबार, चैत २६, २०८०
जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन्

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
सोमबार, चैत २६, २०८०
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार
सोमबार, चैत २६, २०८०
चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२।६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन्

दिपेशले पाए भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को पहिलो उपाधि
सोमबार, चैत २६, २०८०
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागि भएको भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को उपाधि दिपेश तामाङले जितेका छन्

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला आजदेखि सुरु
सोमबार, चैत २६, २०८०
विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।

भरतपुरमा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद सुरु
आइतबार, चैत २५, २०८०
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता भरतपुरमा सुरु भएको छ । भरतपुरको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

भरतपुरमा आजबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु , प्रधानमन्त्रीले उद्घाटन गर्ने
आइतबार, चैत २५, २०८०
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट भरतपुरमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ

वन्यजन्तु अवलोकन गर्न बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाइँदै
शनिबार, चैत २४, २०८०
चितवनको बाघमारा सामुदायिक वनमा अब हिडेरै वन्यजन्तु अवलोकन गर्न पाइने भएको छ । वन्यजन्तु अवलोकनका लागि बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाउन लागिएको हो ।

कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु
शनिबार, चैत २४, २०८०
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु भएको छ । पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो ।

रत्ननगरका मेयर सापकोटाद्वारा सरकारी गाडी नचढ्ने घोषणा
बिहीबार, चैत २२, २०८०
उनले आर्थिक वर्ष २०८१/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइका क्रममा आजैका मितिदेखि नगर प्रमुखका हैसियतले प्राप्त हुँदै आएको यातायात सुविधा उपभोग नगर्ने घोषणा गरेका हुन् ।