Mero Chitwan
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु कालिका नगरपालिकामा  खोरेतविरुद्धको खोप अभियान सुरु भएको छ । पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान  थालिएको हो ।
रत्ननगरका मेयर सापकोटाद्वारा सरकारी गाडी नचढ्ने घोषणा
रत्ननगरका मेयर सापकोटाद्वारा सरकारी गाडी नचढ्ने घोषणा उनले आर्थिक वर्ष २०८१/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइका क्रममा आजैका मितिदेखि नगर प्रमुखका हैसियतले प्राप्त हुँदै आएको यातायात सुविधा उपभोग नगर्ने घोषणा गरेका हुन् ।
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने अन्तरविद्यालय मेयर कप फुटबल प्रतियोगिताका लागि महानगर र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ । 
भरतपुर महानगरका विद्यालयहरुले वैशाख २ गतेबाट भर्ना अभियान चलाउने
भरतपुर महानगरका विद्यालयहरुले वैशाख २ गतेबाट भर्ना अभियान चलाउने ‘चितवनका सातै पालिकाका शिक्षा शाखाहरुले वैशाख २ गते आइतबारबाट नै भर्ना अभियान चलाउन विद्यालयहरुलाई निर्देशन गर्नेछन्
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ
भरतपुर महानगरपालिकाद्वारा बिक्रमबाबा मेला लाग्ने स्थानको निरीक्षण
भरतपुर महानगरपालिकाद्वारा बिक्रमबाबा मेला लाग्ने स्थानको निरीक्षण हरेक वर्ष चैते दशैको समयमा बिक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ
भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन
भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे
नारायणी किनारमा आदिवासी जनजातिको बस्ती !
नारायणी किनारमा आदिवासी जनजातिको बस्ती ! नझुक्किनुस् यो कुनै आदिवासी जनजातिको साँच्चिकै बस्ती होइन । यो हो भरतपुर भ्रमण वर्षका बारे जानकारी दिन शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवका अवसरमा नदी किनारको प्रदर्शनी मैदानमा बनाइएको बस्ती हो । 
 भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै
 भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो
Weather Update