लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा सिलबन्दी
बुधबार, वैशाख २६, २०८१

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सकियो
मंगलबार, वैशाख २५, २०८१
नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम सम्पन्न गरिसकेको छ ।

गाउँपालिकको अनुदानले बढायो इच्छाकामनाका किसानमा बाख्रा पाल्ने उत्साह
मंगलबार, वैशाख २५, २०८१
जिल्लाको इच्छाकामना गाउँपालिका-१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा हुनुहुन्छ । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ

चितवनका केराले पाउन थाल्यो बजार
मंगलबार, वैशाख २५, २०८१
पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका साथ लाग्नुभएको छ

चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला
मंगलबार, वैशाख २५, २०८१
चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत भेटिएको निकुञ्जले जनाएको छ

भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ
सोमबार, वैशाख २४, २०८१
भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत होटल व्यवसायी संघ चितवनले भ्रमण प्याकेज १ सुरु गरेको छ । भरतपुर–२२, पटिहानीस्थित अम्ब्रेला स्ट्रिटमा आयोजित कार्यक्रमबीच प्याकेज १ सुरु गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले स्ट्रिट परिसरमा वृक्षरोपण गरेर प्याकेजको शुभारम्भ गरेकी हुन् ।

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
सोमबार, वैशाख २४, २०८१
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो

चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने
मंगलबार, वैशाख १८, २०८१
चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो

चितवनमा लागुऔषधविरुद्धको ३ महिने अभियान सुरु, ७ वटै स्थानीय तहमा सञ्चालन गरिने
शनिबार, वैशाख १५, २०८१

समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम : १७ हजारको परीक्षण, अधिकांशमा उच्च रक्तचापको समस्या
शुक्रबार, वैशाख १४, २०८१
भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट
शुक्रबार, वैशाख १४, २०८१
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो । त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन् ।

नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ?
बिहीबार, वैशाख १३, २०८१
नारायणी लिफ्ट सिँचाइ योजनाबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि पानी छाडिएको छ । यस वर्ष खडेरीले मकै सुक्न थालेपछि आयोजनाको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालयले जनाएकाे छ ।

दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार
मंगलबार, वैशाख ११, २०८१
भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्धार गरिएको छ ।