Mero Chitwan
एनपीएलको ट्रफी सार्वजनिक
एनपीएलको ट्रफी सार्वजनिक मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ । आज काठमाडौंको सुन्धारास्थित धरहरामा आयोजित एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको हो ।
रत्ननगरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते
रत्ननगरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते दुर्घटनामा मोटरसाइकलमा सवार रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएकोहो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा 
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा  चितवनको रत्ननगर नगरपालिकाले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा पर्यटनलाई प्रमुख प्राथमिकता दिने भएको छ । ्देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाले पर्यटनलाई प्राथमिकता दिने भएको हो । 
भरतपुरलाई आइटी हब बनाउने गुरुयोजना बन्दै, प्रमुख दाहाल भन्छिन्– अबको लक्ष्य डिजिटल भरतपुर
भरतपुरलाई आइटी हब बनाउने गुरुयोजना बन्दै, प्रमुख दाहाल भन्छिन्– अबको लक्ष्य डिजिटल भरतपुर भरतपुरलाई आइटी हबको रुपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो । सोही सम्झौताअनुसार युएसएआइडीले विश्वकै उत्कृष्ट चारमध्येको एक डिलोइट्टेलाई कन्सल्टेन्ट नियुक्त गरेको थियो । सोही कन्सल्टेन्टसँग महानगर प्रमुखले भर्चुअल अन्तर्क्रिया गरेकी हुन् ।  
चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट
चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज भएको डुंगादौड  प्रतियोगितामा खैरहनी नगरपालिका उत्कृष्ट भएको छ। चितवनका सात वटा स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रा  र माडी नगरपालिका तेस्रा भए ।
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो । 
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । 
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार छात्रवृत्ति करारका चिकित्सकहरुले असोजयताका पारिश्रमिक तथा दर्सैं तिहारको सुविधा नपाएको र सोहीकारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको भन्दै उनीहरुले स्वास्थ्य सचिवस“ग आग्रह गरेका हुन् । 
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ ।  चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन  गरिने आयोजकले जनाएका छन् । 
बागमती प्रदेशसभा बैठक अनिश्चित
बागमती प्रदेशसभा बैठक अनिश्चित गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेकाे थियो । 
Weather Update