कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री दाहाल
मंगलबार, चैत २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ
आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए ।झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ
राप्रपा को प्रदर्शनमा प्रहरीसँगको झडपमा परी १४ जना घाइते
मंगलबार, चैत २७, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
उद्योग सङ्घ चितवनको आयोजनामा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने
मंगलबार, चैत २७, २०८०
कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ
घरायसी वादविवादमा छोराको कुटपिटबाट ५० वर्षीय बुबाको मृत्यु
मंगलबार, चैत २७, २०८०
सङ्खुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ
बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन,प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख
मंगलबार, चैत २७, २०८०
प्रतिनिधि सभाको बैठकको अवरोध हटाउने उपायको खोजीमा लागेका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्
घरको माथिल्लो तलामा दिदीबहिनी मृत फेला
मंगलबार, चैत २७, २०८०
२७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि गठबन्धनकातर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता
मंगलबार, चैत २७, २०८०
राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनकातर्फबाट नेकपा एमालेकी विमला घिमिरेलाई अघि सारिएको छ । यस्तै नेपाली कांग्रेसले उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ
नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु
मंगलबार, चैत २७, २०८०
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झन्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै
मंगलबार, चैत २७, २०८०
नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको 'ए' टिमसँग खेल्न लागेको हो। वेस्ट इन्डिज 'ए'ले पहिलो पटक नेपाल भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ । विश्वकप जितेको कुनै पनि देशको ए टिम पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।
मटिहानीमा आगलागी, पैतीस लाखको क्षति
मंगलबार, चैत २७, २०८०
महोत्तरीको मटिहानी–८ स्थित एक उद्योगमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको हो ।